१ राजा 1:18 - पवित्र बाइबल18 अहिले अदोनियाहले उ आफैंलाई राजा बनाइरहेको छ अनि तपाईं यसको लागि पनि होशियार हुनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर अहिले अदोनियाह पो राजा भइसकेछ। यो कुरा प्रभु मेरा महाराजालाई थाहै छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर अदोनियाह पो राजा भइसके रे अनि हजुरलाई यसबारे केही थाहा छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर अब अदोनियाह राजा भइसकेका छन् र हजुर मेरा प्रभु, महाराजालाई यो कुरा थाहै छैन। Viz kapitola |