Online Bible

- Reklamy -




१ राजा 1:17 - पवित्र बाइबल

17 बतशेबाले जवाफ दिइन्, “मेरो स्वामी म तपाईंको दासीलाई परमप्रभु परमेश्वरको नाउँमा मलाई एउटा शपथ गर्नु भएको थियो। तपाईंले भन्नु भएको थियो, ‘तपाईंको छोरा सुलेमान तपाईं पछि राजा हुनेछ। उ मेरो सिंहासनमा बस्नेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्‍नी दासीसँग परमप्रभु हजूरका परमेश्‍वरको नाउँमा यस्‍तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्‍यो मेरो सिंहासनमा बस्‍नेछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनले उत्तर दिइन्, “हे राजा! हजुरले आफूपछि मेरो छोरो सोलोमन राजा हुनेछ भनी परमप्रभु आफ्‍ना परमेश्‍वरको नाममा मसित गम्‍भीर प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले राजालाई भनिन्, “मेरा प्रभु, हजुर आफैँले म तपाईंकी सेविकालाई ‘तिम्रो छोरा सोलोमन मपछि राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्‍नेछ’ भनी याहवेह तपाईंका परमेश्‍वरको नाममा शपथ खानुभएको थियो।

Viz kapitola kopírovat




१ राजा 1:17

Následuj nás:

Reklamy


Reklamy