१ राजा 1:16 - पवित्र बाइबल16 बतशेबा राजाअघि निहुरिन्। राजाले भने, “म तिम्रोलागि के गर्न सक्छु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 बतशेबा निहुरेर राजाको सामु घुँड़ा टेकिन्। राजाले भने, “तिमीलाई के चाहियो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 राजाको सामुन्ने निहुरेर बतशेबाले दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब बतशेबाले राजाको सामु निहुरेर दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छ्यौ?” Viz kapitola |