१ राजा 1:15 - पवित्र बाइबल15 यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहारसुसार गर्दैथिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बतशेबा राजालाई भेट्न उनको सुत्ने कोठामा गइन्। तिनी धेरै बुढा भएका थिए र शूनम्मीबाट आएकी अबीशगले तिनको स्याहारसुसार गर्थी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण बतशेबा वृद्ध भएका राजालाई भेट्न भित्र तिनको कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहार-सुसार गरिरहेकी थिइन्। Viz kapitola |