१ राजा 1:14 - पवित्र बाइबल14 तपाईंको बात राजासित गरेको समयमा, म भित्र आउँनेछु अनि तपाईंले भनेका कुराहरूलाई पुष्टि गर्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्नुभएको कुराको पुष्टि गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “अनि तपाईं राजासित बात गरिरहेका बेलामा म पनि आएर तपाईंका कुरा ठीक छन् भनी समर्थन गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमी राजासित कुरा गर्दैगर्दा म भित्र आउनेछु, र तिमीले भनेको कुरामा म समर्थन गरिदिनेछु।” Viz kapitola |