१ राजा 1:13 - पवित्र बाइबल13 राजा दाऊद समक्ष जानुहोस्, अनि उनीसँग भन्नुहोस्, ‘महाराज, मेरा स्वामी, तपाईंले मलाई वचन दिनु भएको थियो। तपाईं पछि मेरो छोरो सुलेमान राजा हुनेछ भनी वचन दिनु भएको थियो। तब किन अदोनियाह नयाँ राजा हुँदैछ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्यो नै मेरो सिंहासनमा बस्नेछ? तब किन अदोनियाह राजा भयो त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 झट्टै दाऊद राजाकहाँ गएर यसरी सोध्नुहोस् भनी म सल्लाह दिन्छु, ‘हे राजा! हजुरपछि मेरो सोलोमन राजा हुनेछ भनी के हजुरले मलाई प्रतिज्ञा गर्नुभएको होइन र? अहिले कसरी अदोनियाह राजा भए त?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब दावीद राजाकहाँ गएर तिनलाई यसो भन्नू, ‘मेरा स्वामी महाराजा, के तपाईंले म तपाईंकी सेविकालाई मपछि तिम्रो छोरा सोलोमन निश्चय नै राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ भनेर शपथ खानुभएको थिएन र? त्यसो भए अहिले अदोनियाह नै किन राजा भए त?’ Viz kapitola |