Online Bible

- Reklamy -




१ राजा 1:12 - पवित्र बाइबल

12 तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन सङ्कटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब सुन्‍नुहोस्, तपाईंको आफ्‍नै र तपाईंका छोरा सोलोमनको ज्‍यान कसरी बचाउन सकिन्‍छ सो म तपाईंलाई सल्‍लाह दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तपाईं आफ्‍नो प्राण अनि आफ्‍ना छोरा सोलोमनको प्राणको रक्षा चाहनुहुन्‍छ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अब तिमीले आफ्नो जीवन र तिम्रा छोरा सोलोमनको जीवन कसरी बचाउन सकिन्छ, सो म तिमीलाई सल्‍लाह दिनेछु।

Viz kapitola kopírovat




१ राजा 1:12

Následuj nás:

Reklamy


Reklamy