१ राजा 1:11 - पवित्र बाइबल11 तर नातानले यस विषयमा सुने अनि सुलेमानकी आमा बतशेबा कहाँ गए। नातानले उनलाई सोधे, “हग्गीतका छोरा अदोनियाह के गरिरहेको छ, के तपाईंले सुन्नु भएको छ? ऊ आफूलाई राजा ठान्दैछ अनि हाम्रा मालिक राजा दाऊद यस विषयमा केही जान्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्गीतका छोरा अदोनियाह राजा भएछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब नातान सोलोमनकी आमा बतशेबाकहाँ गए र सोधे, “हग्गितको छोरो अदोनियाह राजा भएको कुरा के तपाईंलाई थाहा भएन? अनि यसबारे दाऊद राजालाई केही कुरा थाहा छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के हग्गीतका छोरा अदोनियाह राजा भएको तिमीले सुनेकी छैनौ? यसको बारेमा तिम्रा स्वामी दावीदलाई थाहै छैन। Viz kapitola |