१ राजा 1:1 - पवित्र बाइबल1 राजा दाऊद साह्रै बूढा भएका थिए। उनी आफूलाई न्यानो राख्न सक्दैन थिए। उनका नोकरहरूले उनलाई कम्बल ओढाए, तर उनी तातिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओढ़ाइदिँदा पनि तिनी तातिँदैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद राजा धरै बुढा भएका थिए। चाकरहरूले कम्बल ओढाएर राख्दा पनि तिनको जिउ तातिँदैनथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब राजा दावीद धेरै वृद्ध भइसकेका थिए। तिनलाई जति लुगा ओढाइदिए तापनि तिनलाई न्यानो हुँदैनथ्यो। Viz kapitola |