Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:6 - पवित्र बाइबल

6 येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँ उही नै हुनुहुन्‍छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात्‌ येशू ख्रीष्‍ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 येशू ख्रीष्‍ट पानी र रगतले आउनुभयो, पानीले मात्र होइन, रगतले पनि हो। यो सत्‍य हो भनी पवित्र आत्‍मा नै साक्षी हुनुहुन्‍छ किनभने पवित्र आत्‍मा नै सत्‍य हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्‍ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:6

Následuj nás:

Reklamy


Reklamy