१ यूहन्ना 5:21 - पवित्र बाइबल21 यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 प्यारा नानीहरू हो, तिम्रो हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो। Viz kapitola |