Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:20 - पवित्र बाइबल

20 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरको पुत्र आउनुभयो र उहाँले हामीलाई साँचो परमेश्‍वरलाई चिन्‍ने ज्ञान पनि दिनुभयो। यो हामीलाई थाहा छ। हामी उहाँका पुत्र येशू ख्रीष्‍टमा भएकोले साँचो परमेश्‍वरमा छौं। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्‍छ र यही अनन्त जीवन हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:20

Následuj nás:

Reklamy


Reklamy