Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:19 - पवित्र बाइबल

19 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 पूरै संसार शैतानको अधीनमा भए पनि हामीचाहिँ परमेश्‍वरका सन्‍तान हौं भनी हामीलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हामी परमेश्‍वरका सन्तान हौँ, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौँ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:19

Následuj nás:

Reklamy


Reklamy