Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:18 - पवित्र बाइबल

18 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमेश्‍वरबाट उत्‍पन्‍न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्‍वरका पुत्रले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमेश्‍वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्‍वरका पुत्रले उसलाई जोगाउनुहुन्‍छ र शैतानले उसलाई हानि गर्न सक्‍दैन। यो हामीलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले उसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:18

Následuj nás:

Reklamy


Reklamy