१ यूहन्ना 5:14 - पवित्र बाइबल14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ। Viz kapitola |