Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:13 - पवित्र बाइबल

13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूले अनन्‍त जीवन पाएका छौ भन्‍ने कुरा जान भन्‍ने हेतुले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने तिमीहरूलाई यो पत्र लेख्‍दैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्‍वरका पुत्रमा विश्‍वास गर्ने तिमीहरूलाई यो लेख्‍दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:13

Následuj nás:

Reklamy


Reklamy