Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:12 - पवित्र बाइबल

12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमेश्‍वरको पुत्र हुनेसँग जीवन हुन्‍छ, पुत्र नहुनेसँग जीवन हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:12

Následuj nás:

Reklamy


Reklamy