Online Bible

- Reklamy -




१ यूहन्‍ना 5:11 - पवित्र बाइबल

11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 साक्षी यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 5:11

Následuj nás:

Reklamy


Reklamy