१ यूहन्ना 5:1 - पवित्र बाइबल1 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूलाई मुक्ति दिने राजा ख्रीष्ट भनेर विश्वास गर्ने जति सबै परमेश्वरका सन्तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले परमेश्वरबाट जन्मेकोलाई पनि प्रेम गर्छ। Viz kapitola |