Online Bible

- Reklamy -




१ यूहन्‍ना 1:8 - पवित्र बाइबल

8 यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामीले आफूमा पाप छैन भन्‍यौं भने हामी आफैंलाई धोखा दिन्‍छौं र हामीमा सत्‍य हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन।

Viz kapitola kopírovat




१ यूहन्‍ना 1:8

Následuj nás:

Reklamy


Reklamy