Online Bible

- Reklamy -




१ यूहन्‍ना 1:5 - पवित्र बाइबल

5 हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अब हामीले परमेश्‍वरका पुत्रबाट सुनेको सन्‍देश यही हो– परमेश्‍वर नै उज्‍यालो हुनुहुन्‍छ र उहाँमा रत्तिभर अँध्‍यारो छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।

Viz kapitola kopírovat




१ यूहन्‍ना 1:5

Následuj nás:

Reklamy


Reklamy