१ यूहन्ना 1:4 - पवित्र बाइबल4 हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेकाछौं जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हाम्रो आनन्द पूरा होस् भनेर नै हामी यो लेख्दै छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसैले हामी यो कुरा हाम्रो आनन्द पूर्ण होस् भनेर लेख्दछौँ। Viz kapitola |