१ यूहन्ना 1:10 - पवित्र बाइबल10 यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटो ठहर्याउँछौं र उहाँको वचन हामीसँग हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि हामीले पाप गरेका छैनौँ भनी हामी दाबी गर्छौँ भने हामीले उहाँलाई झूटा तुल्याउँछौँ र उहाँको वचन हाम्रो जीवनमा रहँदैन। Viz kapitola |