Online Bible

- Reklamy -




१ यूहन्‍ना 1:1 - पवित्र बाइबल

1 हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं। हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं। हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सुरुदेखि नै भएका, हामीले नै सुनेका अनि आफ्‍नै आँखाले देखेका अनि नियालेर हेरेका र आफ्‍नै हातले छामेका जीवनको वचनको विषयमा हामी लेख्‍दै छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले हाम्रै आँखाले देखेका छौँ, जसलाई हामीले हेरेका छौँ र हाम्रै हातले छोएका छौँ; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौँ।

Viz kapitola kopírovat




१ यूहन्‍ना 1:1

Následuj nás:

Reklamy


Reklamy