१ कोरिन्थी 9:8 - पवित्र बाइबल8 यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दैछु र? अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यो मैले मान्छेको विचार लिएर मात्र भनेको होइनँ, व्यवस्थाले पनि यसै भन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 के मैले यो साधारण मानव दृष्टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? Viz kapitola |