१ कोरिन्थी 9:5 - पवित्र बाइबल5 यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिँड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 के अरू प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पत्रुस, प्रभुकै भाइहरू र अरू प्रेरितहरूले जस्तै मैले ख्रीष्टिय स्वास्नी लिएर यात्रा गर्न पाउँदिनँ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र? Viz kapitola |