Online Bible

- Reklamy -




१ कोरिन्थी 9:26 - पवित्र बाइबल

26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्‍का हान्‍दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्‍का हान्दिनँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:26

Následuj nás:

Reklamy


Reklamy