Online Bible

- Reklamy -




१ कोरिन्थी 9:24 - पवित्र बाइबल

24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 साँच्‍चै तिमीहरूलाई थाहा छ। दौडमा सबै दौडन्‍छन्, तर पहिलो पुरस्‍कार पाउने एउटै हुन्‍छ। त्‍यसै गरी तिमीहरू पनि पुरस्‍कार पाइछाड्छु भनी दौड।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:24

Následuj nás:

Reklamy


Reklamy