१ कोरिन्थी 9:23 - पवित्र बाइबल23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 सुसमाचारका आशिष्हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 सुसमाचारको खातिर नै म यी सब गर्दै छु र यसबाट पाउने आशीर्वाद पनि म पाउँछु भनी आशा राख्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 म यी सबै कुरा सुसमाचारकै खातिर गर्दछु, ताकि म यस सुसमाचारको आशिष्मा सहभागी बनूँ। Viz kapitola |