Online Bible

- Reklamy -




१ कोरिन्थी 9:22 - पवित्र बाइबल

22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्‍टमा जीवन पाऊन् भनेर सबै थोक भएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:22

Následuj nás:

Reklamy


Reklamy