Online Bible

- Reklamy -




१ कोरिन्थी 9:21 - पवित्र बाइबल

21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर व्यवस्था नहुनेजस्‍तो भएँ। यसको मतलब परमेश्‍वरको व्यवस्था म मान्‍दिनँ भनेको होइनँ, तर म त ख्रीष्‍टको व्यवस्था मान्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्‍वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्‍टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:21

Následuj nás:

Reklamy


Reklamy