Online Bible

- Reklamy -




१ कोरिन्थी 9:20 - पवित्र बाइबल

20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्‍ति म यहूदीजस्‍तै बनें। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएकाहरूका निम्‍ति व्‍यवस्‍थाकै अधीनमा रहेजस्‍तै भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्‍नेहरूका माझमा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर मैले पनि त्‍यही व्यवस्था मानें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:20

Následuj nás:

Reklamy


Reklamy