१ कोरिन्थी 9:19 - पवित्र बाइबल19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्टमा विश्वास गराउन म सबैको कमारोझैँ भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु। Viz kapitola |