Online Bible

- Reklamy -




१ कोरिन्थी 9:17 - पवित्र बाइबल

17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्‍थें। तर म यो कामलाई मेरो कर्तव्‍य सम्‍झेर गर्दै छु। परमेश्‍वरले नै यो कामको जिम्‍मा दिनुभएकोले मैले गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु।

Viz kapitola kopírovat




१ कोरिन्थी 9:17

Následuj nás:

Reklamy


Reklamy