१ कोरिन्थी 9:15 - पवित्र बाइबल15 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउनभन्दा बरु म मर्नु असल छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर मैले कुनै हक लिएको छैनँ। अहिले यो पत्र लेखेर पनि हक पाउन चाहेको होइनँ। यसो गर्नुभन्दा ता बरु म मर्नु निको मान्छु। कसैले मेरो यस घमण्डलाई खोक्रो भन्नै सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ। Viz kapitola |