१ कोरिन्थी 9:13 - पवित्र बाइबल13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा काम गर्नेले मन्दिरमै खान पाउँछ। बलि-वेदीमा काम गर्नेले बलि-वेदीबाटै आफ्नो भाग पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। Viz kapitola |