१ कोरिन्थी 8:8 - पवित्र बाइबल8 तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 खानेकुराले त हामीलाई परमेश्वरकहाँ पुर्याउँदैन। नखाँदा पनि हामीलाई केही हानि छैन, खाँदा पनि केही मिल्ने होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर भोजनले हामीलाई परमेश्वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन। Viz kapitola |