Online Bible

- Reklamy -




१ कोरिन्थी 8:6 - पवित्र बाइबल

6 तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हाम्रा लागि चाहिँ एउटै पिता परमेश्‍वर हुनुहुन्‍छ। उहाँले नै सबैको सृष्‍टि गर्नुभयो। उहाँकै लागि हामी जिउँछौं। हाम्रा एउटै प्रभु; येशू ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँद्वारा नै सबै सृष्‍टि भयो र उहाँद्वारै हामी जिउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर हाम्रा निम्ति परमेश्‍वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्‍ट, जसद्वारा सबै कुराहरू सृष्‍टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 8:6

Následuj nás:

Reklamy


Reklamy