१ कोरिन्थी 8:5 - पवित्र बाइबल5 धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आकाशमा वा पृथ्वीमा नाम मात्रका देवदेवताहरू छन् होला। (साँच्चै यस्ता धेरै “देवदेवताहरू” र “प्रभुहरू” छन्।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 स्वर्ग र पृथ्वीमा धेरै ईश्वर भनाउँदा हुन्छन्। ईश्वर र प्रभु धेरै भए पनि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्, Viz kapitola |