१ कोरिन्थी 8:4 - पवित्र बाइबल4 यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण मूर्तिहरूलाई चढ़ाएका खानेकुरा खाने विषयमा चाहिँ हामी जान्दछौं, कि मूर्तिको कुनै अस्तित्व नै छैन, र एक परमेश्वरबाहेक अरू छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मूर्तिलाई चढाएको चीज खानुहुन्छ कि हुँदैन भन्ने बारेमा हामीलाई थाहा छ, संसारमा मूर्ति केही पनि होइन, एउटै मात्र परमेश्वरबाहेक अरू छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्वर छैन।” Viz kapitola |