१ कोरिन्थी 8:2 - पवित्र बाइबल2 जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यदि कसैले “केही जान्दछु” भनी ठान्छ भने, उसले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यदि कसैले आफैंलाई म साँच्चै जान्दछु भन्छ भने उसले जान्नुपर्ने कुरा केही जानेको हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि कसैले केही जान्दछु भनी ठान्दछ भने वास्तवमा उसले जान्नुपर्ने जति अझै जानेको हुँदैन। Viz kapitola |