१ कोरिन्थी 8:13 - पवित्र बाइबल13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यदि खानेकुराले मेरो विश्वासी भाइलाई नाश गराउँछ भने म कहिले मासु नै खानेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ। Viz kapitola |