१ कोरिन्थी 8:11 - पवित्र बाइबल11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि तिम्रो ज्ञानले गर्दा त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मन कमजोर हुने त्यो विश्वासी भाइ तिम्रो आफ्नो ज्ञानको कारणले लड्छ। तर उसको लागि पनि प्रभुले प्राण दिनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्ट नहोस्, जसका निम्ति ख्रीष्ट मर्नुभयो। Viz kapitola |