१ कोरिन्थी 8:10 - पवित्र बाइबल10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने यदि कुनै दुर्बल विवेक भएको मानिसले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खान बसेको देख्यो भने, मूर्तिलाई चढ़ाएको खानेकुरा खाने त्यसले साहस नगर्ला र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यदि कमजोर विश्वासीहरूले तिमीहरू जान्ने-बुझ्नेलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने ऊ मूर्तिलाई चढाएको प्रसाद खान सुरिंदैन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र? Viz kapitola |