१ कोरिन्थी 8:1 - पवित्र बाइबल1 अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब मूर्तिहरूलाई चढ़ाएको खानेकुरा बारेमा: हामी जान्दछौ, कि हामी सबैसित ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्नति गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब म मूर्तिलाई चढाएको खानेकुराको बारेमा भन्दछु। साँचो कुरा हो, ‘हामी सबैले ज्ञान पाएका छौं’। तर ज्ञानको घमण्डले मानिसलाई फुलाउँछ र प्रेमले चाहिँ उन्नति गराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब मूर्तिहरूलाई चढाइएका खानेकुराको विषयमा: हामी जान्दछौँ, “हामी सबैसित ज्ञान छ।” ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले चाहिँ उन्नति गराउँछ। Viz kapitola |