१ कोरिन्थी 7:9 - पवित्र बाइबल9 तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्। किनभने कामवासनामा जल्नुभन्दा विवाह गर्नु असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर तिमीहरू मन थाम्न सक्दैनौ भने बिहे गर। तिर्सनाले जल्नुभन्दा बिहे गर्नु राम्रो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ। Viz kapitola |