१ कोरिन्थी 7:8 - पवित्र बाइबल8 अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ। Viz kapitola |