Online Bible

- Reklamy -




१ कोरिन्थी 7:7 - पवित्र बाइबल

7 म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हुन त सबै मजस्‍तै भएकै राम्रो हुन्‍थ्‍यो, सबैले परमेश्‍वरबाट भिन्‍दाभिन्‍दै वरदान पाएका छन्। एउटासँग एक किसिमको वरदान छ भने अर्कोसँग अर्कै किसिमको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरू सबै जना मजस्तै रहेको म चाहन्छु; तर परमेश्‍वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:7

Následuj nás:

Reklamy


Reklamy