१ कोरिन्थी 7:6 - पवित्र बाइबल6 केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म यो कुरा आज्ञा दिएर त होइनँ तर छुट दिएर भन्दै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु। Viz kapitola |