Online Bible

- Reklamy -




१ कोरिन्थी 7:40 - पवित्र बाइबल

40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तर उसले बिहे नगरी बस्‍छे भने उसलाई शान्‍ति हुनेछ। यो मेरो विचार हो अनि मलाई लाग्‍छ, मसँग परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्‍लाह दिँदा परमेश्‍वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:40

Následuj nás:

Reklamy


Reklamy